नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका एक २४ बर्षिय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । यद्यपि, युवकको मृत्युको कारण भने खुलिसकेको छैन । उनको स्वाब शनिबार नै संकलन गरिसकिएको थियो ।
नेपाली सेना र सशस्त्रको टोलीको क्वारेन्टाइल स्थल नजिकको क्षेत्रमा बाक्लो उपस्थिति देखिएको स्थानीय समेत रहेका पत्रकार विनय दीक्षितले जानकारी दिएका छन् ।











