जिल्ला प्रहरी कार्यालय बाँकेले भ्रम फैलाए कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना संक्रमितको संख्याबारे भ्रमपूर्ण समाचार तथा सामाजिक सञ्जालमा पोष्ट र शेयर हुन थालेपछि प्रहरीले त्यसो नगर्न गरे कारवाही गर्ने चेतावनी दिएको हो ।