सीमा ठप्प, दशगजा र रुपैडिहामा रोकिए यात्रु

प्रहरीले पुर्यायो चाउचाउ, पानी

कोरोना विरुद्ध सचेतना अपनाउँदै नेपाल–भारत सीमा बन्द गरिएको छ । सीमा बन्द हुँदै दुवै देशका सयौं नागरिकले सीमा पार गर्न सकेका छैनन् । उनीहरु अहिले सीमामा बसिरहेका छन् ।

नेपाल प्रहरीले भारतमा रोकिएका नागरिकहरुका लागि रुपैडिहामा चाउचाउ र पानी पुर्याएको छ । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भैरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया