साबित्री गिरी, नेपालगन्ज
धान रोप्दा मैले केहि थान खुशी रोपेको थिए“
हरियो धान जस्तै रंगिन सपना बुनेको थिए“
पसिनाले पनि संकेत गर्थे दुःखको पिडा
भिज्थे छाति आ“शुले बग्थे मनका ब्यथा ।
तिनै खुशी आज घरमा भित्रिन पाएन
फांैजी किराले यसबर्ष धान पाक्नै दिएन
फलेका केहि बाला पनि खेतमै झरी गयो
हेर्दा हेर्दे यो अवस्था छाती पोलि र≈्यो ।
सोचेको थिए“,
सुन जस्ता धानका बालामा खुशी फुलाउ“छु
तिं रित्ता भकारीभरी म मंशिर भिœयाउ““छु
छोराछोरी पढाउ“छु ,अनि उपचार गराउ“छु
साहुको सय कडा तिन ऋृण घटाउ“छु ।
तर साथी,
सोचेका तिं अनेक खुशी टिकेन यो बर्ष
जति नै मेहनत गरेपनि रहेन केहि हर्ष
गयो मेहनत खेर रोकिएन बिषादीले पनि
कसरी दिन कटाउ“ला भन्छिन मेरी सानी ।
धन्यबाद ।











