बाँकेमा कोरोना कहरः ३८ संक्रमित थपिए

बाँकेमा संक्रमित थपिने क्रम रोकिएको छैन । आइतवारमात्रै ३८ जना संक्रमित थपिएको जनस्वास्थ्य कार्याले बाँकेले जनाएको छ ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार, आइतवार ३८ संक्रमित (हेर्नुस् सूची) थपिएका हुन् ।


बाँकेको खजुरामा गरिएको परिक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको छ भने बाँकी ६ जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेका व्यक्तिहरु छन् ।

प्रतिक्रिया

प्रतिक्रिया