कहिले गुड्ने बस ? रोकिने भो जीवन

तीन महिनादेखि आफ्ना बस थन्किंदा निकै समस्यामा परेका सार्वजनिक बसका सञ्चालकहरु मर्कामा परेका छन् । उनीहरुले बसपार्कमा थन्किएका बसका कारण बैंक ऋण बढ्दै गएको, मजदुर भोकभोकै परेको र अब आफुहरु पनि भोकै मर्ने अवस्था आएको बताउन थालेका छन् । एक अगुवा व्यवसायीको प्रतिनिधिमूलक आवाज (हेर्नुस् रिपोर्ट )

प्रतिक्रिया

प्रतिक्रिया