भेरीको ल्याबमा थप २४ संक्रमित पुष्टि, बाँकेका पाँच जना

नेपालगन्जस्थित भेरी अस्पतालको ल्याबमा परीक्षण गरिएका मथ्जय पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित पुष्टि भएका छन् ती मध्ये एक् जना नेपालगन्ज १४ का ४३ वर्षीय पुरुषसहित ५ जना बाँकेका, १६ जना बर्दिया र तीन जना प्यूठानका छन् ।

(हेर्नुस्, भेरीको सूची)

भेरी अस्पतालको सूचीमा मिति फरक परेकाले सच्याइएर बुझ्न अनुरोध छ । असुविधाप्रति खेद छ ।

प्रतिक्रिया

प्रतिक्रिया