बाँकेका आठ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । बुधबार कोहलपुरमा पहिलो पटक ३ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बुधबार कोहलपुरका ३, रोल्पाका १ र बर्दियाका १ मा कोरोना देखिएको हो ।
बाँकेमा कोरोना संक्रमितको संख्या २ सय ८२ पुगेको छ ।