प्रदेश ५ नै कोरोनाको केन्द्र, २४३ पुगे देशभर संक्रमित

प्रदेश ५ नै कोरोनाको केन्द्र, २४३ पुगे देशभर संक्रमित

मुलुकभर कोरोना भाइरसका पोजेटिभको संख्या थपिने क्रम रोकिएको छैन । बुधवार साँझ सम्म नेपालमा संक्रमितको संख्या २४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित मध्ये रुपन्देही १२, कपिलवस्तु ८, पर्सा ३ र नवलपरासीका १ जना छन् ।
( हेर्नुस् विज्ञप्ति)

प्रतिक्रिया

प्रतिक्रिया