नेपाल भारत सीमाको जमुनाहमा रोकिएका नेपालीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको छ । झण्डै ५ सयलाई क्वारेन्टाइनमा राखेको नेपालगन्ज नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिएकी छन् ।
उपप्रमुख थापाले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उनीहरुको व्यवस्थापन गर्ने बताइन् । नेपालगन्जका बासिन्दाको व्यवस्थापन उपमहानगरपालिकाले लिने र बाँकीलाई सम्बन्धी स्थानीय तहले जिम्मा लिने गरी पठाउने योजना रहेको उनले बताएकी छन् ।
कोरोना कहर ः बाँकेका जमुनाह नाकामा रोकिएका नेपाली सिधै क्वारेन्टाइनमा