नेपालगन्जका अधिकांस पसल बन्द, सडकमा चाप घट्यो

कोरोना विरुद्ध सचेतना अपनाउन आव्हान गर्दै चैत्र २१ गतेसम्म पसल, व्यवसाय बन्द गर्ने निर्णय कार्यान्वयनमा आएको छ । पसल व्यवसाय बन्द गरी घरमै बस्न व्यवसायिक संघ, संगठनले समेत आग्रह गरेको छ ।


सोमबार विहानै प्रहरीले पसलपसल पुगेर पसल बन्द गर्न आव्हान गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाले पसल, व्यवसाय बन्द गरी १४ दिन घरमै बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया