उपमहानगरपालिकाले बन्द गर्यो सेवा

कोरोना संक्रमणको जोखिम विरुद्ध सचेतना अपनाउँदै नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सबै सेवा बन्द गरेको छ ।


नेपाल सरकारको निर्णय अनुसार चैत्र ९ देखि २१ गतेसम्म उपमहानगरपालिकाले प्रदान गर्ने सबै सेवा बन्द गर्ने निर्णय गरेको हो प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया