Thursday, November 13, 2025

डुडुवा

हुरीले बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध

गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबिच मैत्रीपूर्ण फुटबल हुने

बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकार बिच हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको छ । आगामी चैत १५ गते शुक्रबार नेपालगन्ज रंगशालामा हुने मैत्रीपुर्ण...

पूर्णिमा पारेर राप्ती नदी तटमा महाआरती थालनी

बाँकेको राप्ती नदी तट सिधनियाघाटमा सोमबार साँझ महाआरती गरिएको छ । स्थानीय स्तरमा हरेक पूर्णिमा तिथि पारेर गरिने महाआरतीको शुभारम्भ सोमबार गरिएको हो ।

सोमवार राप्ती नदी किनारमा पनि गंगा महाआरती

प्रसिद्ध शक्तिपीठ वागेश्वरीसँगै अब बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गरिने भएको छ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि...

राप्ती किनारमा ‘बैकुण्ठघाम’ प्रस्ताव

हिन्दुहरुको अन्तिम मृत्यु संस्कारका लागि बाँकेको राप्ती नदी सिधनियामा व्यवस्थित घाट ‘बैकुण्ठघाम’ निर्माण गरिने भएको छ । त्यसका लागि...

राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको...

आमा र बच्चाको स्वास्थ्यका लागि ‘पोषण’

बाँके जिल्लाका पाँचवटा गाउँपालिकामा सिमान्तकृत समुदायका आमा र बच्चाको स्वास्थ्यमा सुधारकालागि पोषण परियोजना सञ्चालन गरिएको छ । केयर नेपाल...

सिख्खनपूर्वामा गोली हानेर फरार पक्राउ

बिहीबार फरार अपराधी समात्न गएको प्रहरी टोलीलाई अवरोध पछि गोली चलाएर प्रहरीले फरार पक्राउ गरेको छ । जिल्ला प्रहरी...

डुडुवालाई ५१ करोड बढीको बजेट सार्वजनिक: यस्ता छन्, नीति तथा कार्यक्रम

डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको सोमबार बसेको १६औँ गाउँसभाले आर्थिक विधियेक, निति तथा कार्यक्रम र...

बाँकेका चलचित्र पत्रकार ‘सुटिङस्पट’ खोज्दै

बाँके र बर्दियामा त्यस्ता सुन्दर र आकर्षक ठाउँ कुन–कुन होलान् जहाँ चलचित्र छायांकन गर्न सकियोस् ? चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले त्यसको खोजीका लागि सरोकारवालासँग आइतवार...