खाटाङको् हलेसीमा पौवाको १५ औ शाखा
नेपालगन्ज ।
नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले खोटाङको हलेसीमा पौवा रिसोर्ट संचालनमा ल्याएको छ । ‘जहाँबाट...
बालविवाह रोक्न गाउँगाउँमा आमासमूह
कालीकोटमा बालविवाहविरुद्ध गाउँगाउँमा आमासमूह गठन गरिएका छन् । खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिकाका गाउँगाउँमा महिला बालविवाहविरुद्धको अभियानमा लागेका हुन् ।
सुर्खेततिर स्थानान्तरण होला त प्रहरी तालिम केन्द्र ?
प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकालले नेपाल प्रहरीको नेपालगन्जस्थित कर्णाली प्रदेश तालिम केन्द्र सार्न लागिएको बताएका छन् ।
किन हुँदैन, मदरसामा शिक्षक दरबन्दी ?
शाहिदा बानो शाह
समयः करीब दिनको सवा ११ बजे । स्थानः मदरसा दारुल उलूम गुलशने मदीना नूरी मस्जिद । प्राधानाध्यापकः मौलाना नसीरुद्दीन अन्सारी ।
संकटमा निलसागर सेवाश्रमः सहयोगको खाँचो
सडक मानव उद्दारमा अग्रणी भूमिका खेल्दै आएको निलसागर सेवाश्रम आर्थिक संकटमा परेर सहयोगको खाँचो देखिएको छ ।
दिनहुँ जसो...
सात बुँदे घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट–२०२३ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कनेक्टिभिटी प्रवद्र्धन र विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।
यसकारण घट्यो ३४ जिल्लाको जनसङ्ख्या
– शरद् शर्मा
नेपालमा जनसाङ्ख्यिक वितरणमा असन्तुलन पाइएको छ । राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसाङ्ख्यिक असन्तुलनले हिमाल र पहाडका ३४ वटा जिल्लाको...
गणेश पाण्डेलाई करोडबढीको ‘फिल्म फण्डिङ’
हुम्लाको कथा ‘को–हसबेण्ड’ले जापानमा एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड जित्न सफल भएको हो
पत्रकार गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्र...
शुरु भयो नेपालगन्ज फोटो फेस्टिबल
नेपालगन्ज फोटो फेस्टिबलको तेस्रो संस्करण शुक्रवारबाट सुरु भएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्रं ३ का संघिय...
विमान दुर्घटनाः स्तब्ध पोखराको हृदयविदारक दृष्य
जयनारायण शाह(तस्विर सहित)
पोखरा सेती नदी खाेंचमा भएको यति एअरको नाइनएन एएनसी एटिआर बहत्तर जहाज दुर्घटनाले सिङ्गो देश, विशेष गरि पोखरा स्तब्ध छ ।