सुविसुले ल्यायो बोनस अफर


नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले ‘‘Refer ma bonus’’ अफर आफ्ना ग्राहक माझ ल्याएको छ ।


अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट÷टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नुहुने छ ।


इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाई पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । अफरमा शर्त तथा नियमहरु लागु हुने छ । रिफर गर्नको लागि यो लिन्कमा क्लिक गरेर आबश्यक जानकारी भर्न सकिनेछ ।

https://subisu.net.np/referal

रिफरमा बोनस सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

https://subisu.net.np/notice-release/refer-ma-bonus

प्रतिक्रिया

प्रतिक्रिया