नेपालगन्जमा आज ओली र प्रचण्ड सम्बोधन गर्दै

एमाले अध्यक्ष केपी शर्मा वली र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड नेपालगन्ज आउने भएका छन् । वाम गठवन्धनको नेपालगन्जको त्रिभूवन चोकमा हुने चुनावी सभालाई सम्वोधन गर्न उनीहरु आउन थालेका हुन् ।

बर्दियामा हुने आमसभालाई सम्बोधन गरेर नेपालगन्ज आउने कार्यक्रम रहेको हो । एमाले नेता रविन्द्र लम्सालले नेपालगन्जन्यूजसंग भने ।

अहिले त्रिभुवन चोकमा स्टेज लगायत व्यवस्थापनको तयारी हुदैछ । सभा ३ बजे सुरु हुने वाम गठबन्धनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया