विना एजेन्डाका मान्छेले हाँके संघ: प्रदिप कुमार गुप्ता

नेपालगन्ज उद्योग वाणिज्य संघमा एशोसिएट पदका उम्मेदवार प्रदिप कुमार गुप्ताले संघमा दलीय राजनीति प्रवेशसंगै बिना एजेन्डाका मान्छेहरु निर्वाचित भएर गइरहेको धारणा व्यक्त गरेका छन् ।


दैनिक नेपालगन्जको बहसमूलक कार्यक्रम संवादगन्जमा पत्रकार झलक गैरेसँग खुलेर प्रस्तुत भएका वरिष्ठ व्यवसायी गुप्ताले भने, ‘मेरो कुरा अलि तितो हुन्छ, अलि नमिठो हुन्छ, मैले जे कुरा भन्छु, अनुभव र परिणाम बोलेको हुन्छ ।’ उनीसँगको संवादगन्जमा बाँकी कुरा हेर्न सकिन्छ । हेर्नुस् संवादगन्ज

प्रतिक्रिया

प्रतिक्रिया