काँग्रेसको विरोध सभा आज, नेपालगन्जमा गगन गर्जने

नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध आज सोमबार देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

त्यसक्रममा काँग्रेस केन्द्रीय नेता गगन थापाले नेपालगन्जमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएका छन् ।

भोलि मंगलबार भने नेकपाले देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया