भावुक योगी/सुर्खेत
प्रदेश नम्बर ६ सुर्खेतमा आइतबार सम्पन्न पहिलो चरणको स्थानिय तह चुनावको मतगणना ५ नगरपालिका र ४ गाउँपालिका गरी ९ वटै तहमा सुरु भईरहेको छ ।
मतगणना भईरहेका सबै ठाउँमा तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र बिच कडा प्रतिस्पर्धा रहेको पाईएको छ ।
५० हजार मतदाता रहेको वीरेन्द्रनगर नगरपलिकामा ३८ हजारको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मत गणना दिउस ३ बजेबाट सुरू भएको छ ।
१. वीरेन्द्रनगर नगरपालिको मेयरमा
नेकपा एमाले ४८ मत
नेपाली कांग्रेस ४० मत
नेकपा माओवादी केन्द्र ७ मत
स्वतन्त्र मत
२.भेरीगंगा नगरपालिको मेयरमा
नेकपा माओवादी केन्द्र ३६२ मत
नेपाली कांग्रेस ३३३ मत
नेकपा एमाले ३०७ मत
३. गुर्भाकोट नगरपालिकाको मेयरमा
नेकपा एमाले ७३२ मत
नेपाली कांग्रेस ४४८ मत
नेकपा माओबादी ४६ मत
४. पञ्चपुरी नगरपालिकाको मेयरमा
नेकपा एमालेका २३९ मत
नेपाली कांग्रेसका १२७ मत
नेकपा माओवादी १३ मत
५. लेकवेशी नगरपालिकाको मेयरमा
नेकपा एमालेका १ हजार २१ मत
नेपाली कांग्रेसका ४४० मत
नेकपा माओवादी १३४ मत
१. चौकुने गाउँपालिकाको अध्यक्षमा
नेकपा एमाले २५५ मत
नेपाली कांग्रेस १३९ मत
नेकपा माओवादी केन्द्र १०० मत
२. बराहताल गाउँपालिकाको अध्यक्षमा
नेपाली कांग्रेस १२९ मत
नेकपा एमाले १३९ मत
नेकपा माओवादी केन्द्र १०० मत
३. चिङ्गाड गाउँपालिकाको अध्यक्षमा
नेकपा एमाले २७२ मत
नेपाली कांग्रेस ३१२ मत
नेकपा माओवादी केन्द्र ८१ मत
४. सिम्ता गाउँपालिकाको अध्यक्षमा
नेपाली कांग्रेस मत
नेकपा एमाले मत
नेकपा माओवादी केन्द्र मत