प्रदेश नं. ६ मा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा भईरहेको छ ।
संयुक्त सुरक्षा कमाण्डमा खटिएका एसएसपी महेशविक्रम शाहले नेपालगन्जन्यूजसँग भने सामाग्री पुर्याउन अलिकति कठिन देखिएको मुगुमा समेत समयमै मतदान सुरु भयो ।
एसएसपी शाहले ६ नं. प्रदेश अन्र्तगतका सबै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको र उत्साहजनक जनसहभागीता देखिएको जानकारी पनि दिए ।