मतदानका तस्वीरहरु [अपडेट]

जाजरकाेटकाे भेरी नगरपालिका ४ रानागाउमा मदतान गर्न जाँदै एक वृद्ध । तस्विर : जे. केसी ।

दैलेख दुल्लुकाे इन्द्रज्वाला मतदान केन्द्रमा मदतानकाे लागी तयार स्थानीय । तस्विर : कुमार चाैधरी ।

कालिकाेटकाे खडाचक्र नगरपालिका १ महादेव अाधारभूत विद्यालय मा भइरहेकाे मतदान । तस्विर : लिलाराम न्याैपाने ।

दैलेख सदरमुकामस्थीत एक मतदान केन्द्रमा मतदान गर्दै जेष्ठ नागरिक । (तस्वीर : विष्णु शर्मा)

सुर्खेतमा मतदानका लागि लामबद्ध मतदाता । (तस्वीर : दुर्गा रोकाय)

दैलेखमा मतदान गरेर फर्किएपछि एक ज्येष्ठ नागरिक । (तस्वीर : कुमार चौधरी)

 

 

 

प्रतिक्रिया

प्रतिक्रिया