कला र साहित्य

अभिनेत्री कोइराला भन्छिन् मलाई कथाले आकर्षित गर्छ,

अभिनेत्री मनिषा कोइराला नेपाली चलचित्रमा नदेखिनुभएको लामो समय भइसकेको छ । नेपाली चलचित्र ‘धर्मा’ मा अभिनय गर्नुभएकी अभिनेत्री कोइराला भारतीय चलचित्र र शृङ्खलामै व्यस्त हुनुहुन्छ ।...

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई...

पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक...

नारायण रायमाझी साङ्गीतिक साँझ आयोजना हुने

वरिष्ठ लोकगायक, सङ्गीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीका आफ्ना गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्नका लागि ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा...

बर्सेनि हजारौँ कन्या पुजिन्छन्, प्राचीन सहर बनेपामा

प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ । एक सय २१...

उत्तरवाहिनीमा एक सय आठ धारा बन्दै

यहाँस्थित प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा एक सय आठ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने भएको छ । एक सय आठ धारा निर्माण भइरहेका छन्...

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

बाघ दिवसमा बासको नाटक

विश्व बाघ दिवसको अवसरमा आइतवार बाँकेमा सडक नाटक प्रर्दशन गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको सहयोगमा बास नेपालले सडक...

‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ कोषमा पाँच लाख

‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ कोषमा रकम वृद्धि गरिएको छ । वरिष्ठ गायक स्व. प्रेम प्रकाश मल्ल ‘मधुकर’को नाममा छोरी वाणीश्री मल्ल र ज्वाईं बखत बहादुर...

साहित्यकार लम्साललाई यसवर्षको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’

वरिष्ठ साहित्यकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको नाममा स्थापना गरिएको पुरस्कार साहित्यका सृजन लम्साललाई प्रदान गरिएको छ ।