बाँके : एकै दिन तीनको ज्यान गयो

बाँकेमा आइतबार एकै दिन तीन जनाको मृत्यु भएको छ ।

कोरोनाको उपचारका लागि अस्पतालमा भर्ना भएका दाङ्गका २ र बर्दियाका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया