राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ।

निर्वाचन आयोगले सोमबार निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको हो। राष्ट्रियसभामा रिक्त रहेका १८ पदका लागि आइतबार निर्वाचन सम्पन्न भएको थियो।

यी हुन् राष्ट्रिय सभामा निर्वाचित हुनेहरू 

प्रतिक्रिया

प्रतिक्रिया