शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनको राजीनामाबारे जानकारी गराएका हुन्।
खनालले फेसबुकमा लेखेका छन्, “महाविर पुनले आफ्नो अभियानमा सक्रिय हुन राजीनामा दिनुभएको हो।”




