स्वास्थ्य मन्त्री पौडेलद्वारा राजीनामा

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिनुभएको छ ।  

जेनजी आन्दोलनपछि विकसित घटनाक्रमपछि मन्त्री पौडेलले पदमा बस्न उचित नहुने भन्दै राजीनामा दिनुभएको सचिवालयले जनाएको छ ।  

कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई राजीनामा दिन कांग्रेसकै नेताहरुले  सुझाब दिएका थिए।

प्रतिक्रिया

प्रतिक्रिया