गगन थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही–४ बाट उम्मेदवारी दिने

नेपाली कांग्रेसका सभापति गगन थापा आसन्न प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन्।

आगामी निर्वाचनका लागि उनले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेका हुन्।

यसअघि थापाले काठमाडौं–४ बाट लगातार तीनपटक निर्वाचन जित्दै आएका थिए।

प्रतिक्रिया

प्रतिक्रिया