ओशोको जन्मोत्सवमा वृक्षरोपण

आचार्य रजनीश (ओशो)को जन्मोत्सव पारेर नेपालगन्जमा वृक्षरोपण गरिएको छ । हरित अभियन्ता हेमन्तराज काफ्लेका अनुसार, शनिवार ओशो जीवन जागृति केन्द्र नेपालगन्जको आयोजनामा निम र जामुनका विरुवा लगाइएको हो ।


ओशो जीवन जागृति केन्द्र नेपालगन्जले परम गुरु ओशोको शुभ जन्मदिनको सुभ अबसरमा ओशो साधक निरज शाह, हरित हेमन्त, अमर बिक, सन्दिप कोरी, सन्दिप कस्यप लगायतको उपस्थितिमा संयुक्त रुपमा बिरुवा लगाएर परम गुरु ओशोको जन्मदिन मनाएको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया