घर स्थानीय तह नेपालगन्ज

नेपालगन्ज

महासंघले १४ बूँदामा राख्यो आफ्ना सरोकार

पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महासंघ बाँके शाखाका शनिवार आयोजना भएको १४ औं साधारण सभाले १४ बूँदे नेपालगन्ज घोषणा पत्र जारी गरेको छ । तीनै बूँदामार्फत बाँकेका...

सुशील कोइरालाको नाम स्वर्ण अक्षरले दर्ज: डा. कोइराला

नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निभाएकाले नेपाली राजनीतिमा कोइरालाको योगदान सदा स्मरणीय रहने बताएका छन् ।

विद्यार्थीले वितरण गरे तीन हजारबढी यात्रुलाई सर्वतपानी

नेपालगन्जमा बढ्दो गर्मीबीच कैलपाल हस्पिटल एण्ड कलेजका विद्यार्थीले यात्रुलाई चिसो सर्वत पानी वितरण गरेका छन् । विद्यार्थीमा मानवीय...

क्यान्सर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर

नेपालगन्ज उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । चालू आर्थिक वर्षमा सात वटा...

अत्याधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको...

पानीको स्रोत जोगाउन परम्परागत इनारको संरक्षण

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले पानीको स्रोत संरक्षण, प्राकृतिक रिचार्ज प्रणाली र आपतकालीन अवस्थामा वैकल्पिक व्यवस्थाका लागि परम्परागत इनारको संरक्षण गरेको छ ।

बिद्युत अनियमित बारे सुचना माग

अनियमिति रुपमा लोडसेडिङ्ग नगुर्न भनी अदालतबाट भएको आदेश बिपरित किन जथाभावी बिद्युत कटौती गरेको ? बिद्युत अनियमिता बारे बाँकेका कानून ब्यवशायी र अधिकारकर्मीहरुले बिद्युत कार्यालयसंग सुचना माग...

बन्ने भो त ब्राइटल्याण्ड रोड ?

पासाङल्हामु मार्ग देखि ब्राईटल्याण्ड कलेज हुदै जेल राेड सम्म जाेड्ने सडक बिचका संरचनालाई व्यवस्थापन गर्ने सहमति भएकाे छ । सिद्वार्थटाेल विकास समितिकाे पहलमा यहाँ...

हाजिरी जवाफमा शैलेश्वरी सदन प्रथम

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ को एक मात्र सामुदायिक बिद्यालय फुल्टुक्रा माबिका बिद्यार्थीहरुका बिचमा भएको हाजिरी जवाफ प्रतियोगितामा शैलेश्वरी सदन समुहले प्रथम स्थान हासिल गरेको छ ।...

नेपालगञ्जमा परम्परागत इनारको संरक्षण

नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत कुवा (इनार) संरक्षण गर्न थालिएको छ । नेपालगञ्ज—३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारीसमेत प्रवेश गर्न...