नेपालगन्ज : ९ एमएम बर्षाले राहत

सोमबार राती भएको बर्षाले बाँके बासीलाई राहत पुर्याएको छ ।

४० डिग्री तापक्रमको गर्मीले अत्याएको नेपालगन्जबासीलाई पानी परेपछि राहत भएको हो । नेपालगन्जमा आज मंगलबार मौसम शितल नै रहेको छ । जल तथा मौसम विज्ञापन विभागले नेपालगन्जमा ९ एमएम बर्षा भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया