आफ्नो ठाउँ अब आफै बनाउछु : उम्मेदवार मिश्र (भिडियो)

बाँके क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार पशुपति दयाल मिश्रले आफ्नो ठाउँ आफै बनाउनका लागि सुर्य चिन्ह लिएर उम्मेदवारी दिएको बताएका छन् । पत्रकार झलक गैरेसँग अन्तरवार्ताका क्रममा उम्मेदवार मिश्रले अब राजनीतिक स्थायित्वका लागि वाम गठबन्धनको विकल्प नभएको बताएका छन् । उनले आफु विकासका लागि सधै लड्दै आएको बताए । निर्वाचन आचारसंहिता अनुसार, मौन अवधी सुरु हुनु पूर्व के भने उनले हेर्नुस् अन्तरवार्ता….

https://youtu.be/SskXYMwkMJM

प्रतिक्रिया

प्रतिक्रिया