आज केपी वली नेपालगन्ज आउने

एमाले अध्यक्ष केपी शर्मा वली नेपालगन्ज आउने भएका छन् । वाम गठवन्धनको नेपालगन्जको त्रिभूवन चोकमा हुने चुनावी सभालाई सम्वोधन गर्न उनी आउन थालेका हुन् ।
बर्दियामा हुने आमसभालाई सम्बोधन गरेर नेपालगन्ज आउने कार्यक्रम रहेको हो । एमाले नेता रविन्द्र लम्सालले नेपालगन्जन्यूजसंग भने ।

प्रतिक्रिया

प्रतिक्रिया