सिजीका नयाँ वर्ष योजना

नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नयाँ वर्ष २०७४ को शुभ अवसरमा विश्वस्तरिय प्रविधि सुपथ मूल्यमा विक्री वितरण गर्न लागेको जानकारी गराएको छ

नयाँ बर्षको अवसरमा CG ले CG को EASY OFFER नामक योजना ल्याएको छ । योजना अन्तर्रगत सिजी ब्राण्डका REFRIGERATOR र LED TV (२२–३२ इन्च) कोे खरिदमा सजिलै २०% सम्म महा CASH BACK र K SMART TV, SMART TV, TURBO TV, WASHING MACHINE, MICROWAVE OVEN, 5.1 MULTIMEDIA SPEAKER / TROLLEY SPEAKER र TROLLEY SPEAKER को खरिदमा पक्का उपहारहरु पाउन सक्ने विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
साथै A/C को खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।

योजना सीमित अवधीका लागि नेपाल भर लागु भएको सिजिका प्रतिनिधि दिवाकर नगरकोटीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया