नेत्रहीन महिला क्रिकेट सिरिजमा नेपालले भारतलाई हरायो

भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी -२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारत माथि १० विकेटको सानदार जित हात पारेको छ । ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाएका हुन् । दुवैले अविजित रहँदै अर्धशतक बनाए ।

प्रतिक्रिया

प्रतिक्रिया