Sunday, April 26, 2026
घर स्थानीय तह नरैनापुर

नरैनापुर

हुरीले बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध

गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबिच मैत्रीपूर्ण फुटबल हुने

बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकार बिच हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको छ । आगामी चैत १५ गते शुक्रबार नेपालगन्ज रंगशालामा हुने मैत्रीपुर्ण...

बाँकेको नरैनापुर बिशेष कार्यक्रममा मुख्यमन्त्रीको सम्वोधनःपिछडिएको ठाउँ र भूगोल पहिलो प्राथमिकता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना तर्जुमा गर्ने बताउनु भएको छ ।

परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो...

झाडापखालाबाट चारको मृत्यु : सातजना बिरामी

नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।

राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको...

आमा र बच्चाको स्वास्थ्यका लागि ‘पोषण’

बाँके जिल्लाका पाँचवटा गाउँपालिकामा सिमान्तकृत समुदायका आमा र बच्चाको स्वास्थ्यमा सुधारकालागि पोषण परियोजना सञ्चालन गरिएको छ । केयर नेपाल...

पाँच सय बढि घर डुबानको चपेटामा 

शुक्रवार देखि परेको अविरल वर्षा र राप्तीनदी सहित विभिन्न स्थानीय खोलामा आएको बाढी पछि बाँके नरैनापुरका दर्जन बढि गाउँ डुबानमा परेका छन् ।

जोखिममा राप्ती तटीय वस्ती

बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरेपछि त्यसको तटीय वस्ती जोखिममा परेको छ । बाँकेको नरैनापुर–५ भगवानपुरमा शनिवार अपरान्ह राप्ती नदीको बहाब ।...

नरैनापुरमा चौधरीको प्रशासकीय नेतृत्व

नरैनापुर गाँउपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई स्वागत गरिएको छ । बुधवार गाउँपालिकाको सभाहलमा भएको स्वागत सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवले नेपाली...