Monday, April 27, 2026

बैजनाथ

हुरीले बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध

गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

एकादशी रात्रि मेला

बैजनाथ गाउँपालिका–६ लालपुरमा ऐतिहासिक पौराणिक हरिबोधनी एकादशी रात्रि मेला मङ्गलबार साँझबाट सुरु भएको छ । हरिबोधनी एकादशीका अवसरमा...

राजनीतिको चपेटोमा नौबस्ता औद्योगिक क्षेत्र

बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय राजनीतिक स्वार्थको चपेटोमा परेको छ । एक दशक पुगिसक्दा पनि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको...

गाभर पार्कमा नयाँ शौचालय

बाँकेको पर्यटकीय गन्तव्य बैजनाथ गाउँपालिकास्थित लायन्स गाभर पार्क परिसरमा सुविधा सम्पन्न नयाँ शौचालय बनाइएको छ । पार्क परिसरमा पुरुषका लागि २ र महिला तथा अपाङ्गता भएका व्यक्तिका...

‘मिसन ग्रासरूट’ : वडास्तरमा पुग्दै एमाले

एउटै वडामा सयबढी कार्यकर्ता दुई महिनासम्म परिचालित गरेको नेकपा एमालेले संगठनको शुद्धिकरण, सुदृढिकरण र विस्तारमा आफुलाई केन्द्रीत गरेको हो ।

योजना कार्यान्वयनमा सांसद खत्रीको अग्रसरता

लुम्विनी प्रदेशसभाका सांसद रत्न खत्रीले निर्वाचनको समयमा गरिएका विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि पहल अघि बढाएका छन् । नेकपा...

जनतासँग नजिकै रहने प्रतिबद्धता

किस्मत कक्षपति र रत्न खत्रीको प्रतिवद्धता महिनामा एक पटक जनताको घरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र...

लालपुर्जामा जग्गा छ, स्वामित्व छैन

२०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुकुम्वासी समस्या समाधान आयोग मार्फत १ सय ७ परिवारलाई प्रति परिवार १० कठ्ठाका दरले जग्गाको लालपूर्जा वितरण गराएको भए पनि अहिलेसम्म...

के गर्यो भने बेरुजु न्यूनीकरण हुँदै जाला ?

ठाकुर पौडेल भरतपुर महानगरपालिकाबाट सेवा निवृत्त भएका निजामति कर्मचारी हुन् । त्यहाँ रहँदा उनी आर्थिक प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी रहे भने त्यसअघि बाँकेमा कोष तथा लेखा नियन्त्रण...