शुरू भयाे एमालेकाे प्रशिक्षण

 

 

नेपालगन्जन्यूज । नेकपा एमाले प्रदेश न ५ काे अायाेजनामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरूका लागि अभिमुखिकरण कार्यक्रम शुरू भएकाे छ । मंगलबार र बुधवार दुइ दिन सम्म चल्ने अभिमुखिकरणमा प्रदेश ५ का निर्वाचित प्रमुख र उपप्रमुखहरूकाे सहभागिता रहेकाे छ ।

कुल ९६ स्थानीय तह मध्ये एमालेले ४० भन्दा बढि स्थानीय तहमा विजय हासिल गरेकाे थियाे ।

 

 

 

 

 

 

 

 

प्रशिक्षण कार्यक्रममा जनताकाे जीवनस्तर उठाउने र लाेकतन्त्रलार्इ संस्थागत गर्न स्थानीय तहकाे भूमिका र निर्वाचित जनप्रतिनिधीहरूले निर्वाह गर्नुपर्ने दायित्वका बारेमा अभिमुखिकरण हुने प्रदेश ५ का प्रमुख एमाले उपमहासचिव विष्णु पाैडेलले बताए ।  नेपालगन्जन्यूजसंग कुरा गर्दै पाैडेलले भने ‘डे वान देखि नै जनताकाे पक्षमा कसरी काम गर्ने भन्ने कुरामा अभिमुखिकरण केन्द्रित हुनेछ ।’

एमालेका शिर्ष नेताहरू माधव कुमार नेपाल, बामदेव गाैतम, शंकर पाेखरेल, प्रदिप ज्ञवाली लगायत विज्ञ टाेलीले सहभागीहरूलार्इ प्रशिक्षण  दिने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया

प्रतिक्रिया