वाम गठबन्धनका उम्मेदवारहरुले सोमबार शक्ति प्रदर्शन गरेका छन् ।
वाम गठबन्धनले निर्वाचन प्रचारको अन्तिम दिन मोटरसाइकल र्याली, जनप्रदर्शन, आमसभा गरेको हो । त्यसक्रममा समानुपातिक उम्मेदवार मञ्जु कोइरालाले यसो भनिन्….