बैजनाथ घटनामा यसो भन्छ एमाले…

नेकपा एमालेले बैजनाथ गाउँपालिकामा भएको सभामा आक्रमण गरिएको भन्दै निन्दा गरिएको छ ।

शान्तिपूर्ण सभा भैरहेको अवस्थामा सुनियोजित तरिकाले आक्रमण गरिएको भन्दै एमालेले दोषीमाथि कारवाही माग गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया