नेपालगन्जको तापक्रम ४२ डिग्री पुग्यो

बिहीबार नेपालगन्जको तापक्रम ४२ डिगी पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागले नेपालगन्जको अधिकतम तापक्रम ४२ डिग्री र न्यूनतम तापक्रम २६ डिग्री सेल्सियस पुगेको जानकारी दिएको छ ।

नेपालगन्जमा तापक्रम बढेसँगै गर्मी अत्याधिक बढेको छ । बिहीबार नेपालगन्जको तापक्रम देशकै सबैभन्दा उच्च रह्यो ।

प्रतिक्रिया

प्रतिक्रिया