राजेन्द्र विश्वकर्माले आफु एमालेमै रहेको बताएका छन् ।
संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको भन्ने भन्ने समाचारहरु प्रकाशनमा आएपछि उक्त विषय हल्ला मात्र भएको बताएका हुन् ।
विश्वकर्माले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी एमाले सम्बद्ध संस्थामा आफु क्रियाशिल रहेको बताउँदै फोरम प्रवेश गरेको भन्ने विषय हल्ला मात्रै भएको बताएका हुन् ।