नेपालगन्जको समावेशी मैदान

मैदान एक : खेल अनेक

बिशाल रानामगर

बिहान पुग्नुस् या बेलुका, नेपालगन्जको मंगलप्रसाद (एमपी) स्कुलको खेल मैदानमा फरक फरक खेल भैरहेका हुन्छन । कुनै कुनामा कबड्डी, कुनै कुनामा क्रिकेट, कतै ब्याडमिण्टन त कतै हक्कि । त्यसैले एमपी स्कुलको मैदानलाई समावेशी मैदान भन्दा फरक पर्दैन ।

यहि समावेशी मैदानमा दशकौदेखि हिन्दु, मुस्लिम, शिख, ईसाई, मधेसी, पहाडी, दलित, जनजाति, बाहुन, क्षेत्री भेदभाव बिना खेलिरहेका छन्  । यसै मैदानमा खेले, दौडेका मध्ये धेरैले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाईसकेका छन् ।

यो मैदानले हेला, दुरव्यवहार होइन सँगै खेल्न, सिक्न र भाइचारा सिकाएको छ । सद्भाव बढाएको छ ।

समावेशी मैदानमा भएका खेलहरुको केही तस्विरहरु ।

प्रतिक्रिया

प्रतिक्रिया