नेकपा एमालेले सोमबार घोषणा पत्र सार्वजनिक गर्दै नेपालगन्जलाई महानगरपालिका बनाउने बताएको छ । कोहलपुर र खजुरालाई नेपालगन्जमा मिसाएर महानगरपालिका बनाउने विषय एमालेले घोषणा पत्रमा समेटेको हो ।

त्यस्तै, सामाजिक सुरक्षा भत्तालाई ५ हजार पुर्याइने एमालेको घोषणापत्रमा उल्लेख छ । एक घर एक महिला रोजगारको कार्यक्रम पनि एमालेले आफ्नो घोषणा पत्रमा समेटेको छ ।

यस्तो छ, एमालेको घोषणापत्र

Download (PDF, Unknown)

प्रतिक्रिया

प्रतिक्रिया