गुल्जार त्रिभुवन चोक ( भिडियो )

नेपालगन्ज – बडा दशैको आज नवौं दिन सधै चहलपहल रहने नेपालगन्जको अधिकाशं एरिया सुनसान भए पनि नेपालगन्जको मुटु त्रिभुवन चोक भने सदाबहार झै अहिलेपनी उस्तै चहलपहलमय छ ।

दशैले त्रिभुवन चोकमा अझै रौंनकता थपेको छ भन्दा फरक नपर्ला । चोकको चारै तिर भब्य दुर्गा मुर्तिले त्रिभुवन चोकको सानलाई खुल्नमा मद्धत गरेको छ ।

सदा झै चाट र पानीपुडी खानेहरुको भिड उस्तै नै छ । आइसक्रीम र पान खानेहरुको पनि भिड उस्तै छ । मान्छेहरूको चहलपहल र ब्यापार समेत उस्तै गुल्जारमय रहेको त्रिभुवन चोक दशैले अझै रौंनकता थपेको आभास हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया