आठौँ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेमा आज हुने खेल तालिका

आठौँ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेमा आज २ बैशाख, २०७६ सोमबार हुने खेल तालिका
१. पुरुष हक्की, मंगलप्रसाद मावि खेल मैदान, विहान ७ बजे बेलुकी ४ बजे
२. पुरुष बक्सिङ्ग, ज्ञानोदय मावि खजुरा, बेलुकी ५ बजे,
३. महिला हक्की, शुक्र मावि के गाउँ, खजुरा, बेलुकी ४ बजे,
४. जुडो (१ बैशाखबाट सुरु), जुडो हल, कारकाँदो नेपालगन्ज, विहान ८ बजे,
५. साइक्लिङ (२ बैशाखबाट सुरु), चिसापानी, गाभर, विहान ७ बजे,

प्रतिक्रिया

प्रतिक्रिया