अालुकाे बाेरामा ब्राउन सुगर !

नेपालगन्जन्यूज ।  प्रहरीले ब्राउन सुगर सहित जमुनाहा नाकामा एक व्यक्तिलार्इ नियन्त्रणमा लिएकाे छ । जमुनाहा चेकपाेस्टमा लागु अाैषध नियन्त्रण ब्युराे नेपालगन्ज र  प्रहरी कार्यालय जमुनाहाकाे टाेलीले अालुकाे बाेरामा लुकाएर ल्याएकाे ६९ ग्राम ४ सय मिलिग्राम धुलाे फेला पारेकाे हाे ।

२ प्याकेटमा प्याकेजिंग गरिएकाे लागु अाैषध सहित कालीकाेटका २५ बर्षिय मदन अधिकारीलार्इ बैसाख ८ मा नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे हाे ।

जमुनाह नाका हुदै भारत बाट ठुलो मात्र ब्राउनसुगर नेपाल तर्फ आउदैछ भन्ने विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँचलार्इ तीव्रता दिएकाे थियाे ।

प्रतिवन्धित लागु अाैषधकाे अवैध अाेसारपसारमा संलग्नलार्इ १० देखि १५ बर्ष कैद र २ लाख सम्म जरिवाना हुने कानूनी व्यवस्था रहेकाे छ ।

प्रतिक्रिया

प्रतिक्रिया