नयाँ बर्ष मनाउने क्रममा होहल्ला गर्ने विभिन्न १५ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो बिहीबार राती नेपालगन्जमा नयाँ बर्ष मनाउने क्रममा मादक पदार्थ सेवन गरी हल्ला गर्ने, झैझगडा गर्ने र शान्ति मच्चाउने १५ लाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
पक्राउ व्यक्तिहरुमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।