नेपालगन्जमा दुर्घटना, स्थानीय युवकको मृत्यु

नेपालगन्ज–१ सुर्खेतरोडमा स्कुटर दुर्घटनामा हुँदा चालक १८ बर्षिय युवकको मृत्यु भएको छ ।

बिहीबार राती नेपालगन्ज–१ निवासी प्रज्वल केसी स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घाइते केसीको नेपालगन्ज नर्सिङ्ग होममा उपचारको क्रममा मृत्यु भएको हो ।

(नेपालगन्जन्यूजमा प्रकाशित समाचारप्रति यहाँहरूले गर्नृभएकाे कमेन्टमा हाम्राे ध्यानाकर्षण भएकाे छ । एउटा सच्चा पाठककाे रूपमा यहाँकाे प्रतिक्रियाकाे लागि धन्यवाद । हामीले याे समाचार जिल्ला प्रहरी कार्यालय, बाँकेद्वारा २०७४ बैशाख १ गते पठाइएकाे टिपाेटका अाधारमा तयार पारी सम्प्रेषण गरेका हाै । जसकाे स्क्रिनसटलाइ हामीले यहाँ राखेका छाैं । यहाँकाे प्रतिक्रियाकाे लागी धन्यवाद ।)

 

प्रतिक्रिया

प्रतिक्रिया