ट्याक्टरको ठक्करले एककाे मृत्यु

बाँकेको कम्दी, राप्ती पुल नजिकै आज राप्ति पारी वाट कम्दि तर्फ आउदै गरेको भे१त ७७७७न. को ट्याक्टरले सोहि दिशा वाट आउदै गरेको भे२प ६३२० नं.को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल पछाडि सवार कम्दि ६ अमरहवा वस्ने ४२ वर्षिय काली वहादुर थापा मगरको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ट्याक्टर, ट्याक्टर चालक र मोटर साइकल प्रहरी को नियन्त्रणमा रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया