प्रचण्ड–नेपाल पक्षले ओलीलाई गरे कारवाही, नेपाल अध्यक्ष प्रस्ताव

नेकपाको प्रचण्ड–माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीलाई कारवाही गरेका छन् । उक्त समूहले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध समेत नेकपाका सांसद सर्वोच्च पुगेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया